झरी र हिमपातले भ्रमणमा रोक लगाइएको ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन
टुरिजमफेस म्याग्दी । अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ को भूगोलमा पर्छ […]
