पर्यटन क्षेत्र कठिन परिस्थितिमा, पर्यटनमैत्री वातावरण सिर्जना गर्न अपिल
टुरिजमफेस काठमाडौं । पर्यटन क्षेत्रका दुई अगुवा संस्था नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नेपालको पर्यटन क्षेत्र अत्यन्त कठिन परिस्थितिमा रहेको जनाएका छन् । दुवै […]
