मौसमअनुसार रङ फेरिरहने ताप्लेजुङको छ्यो थाङ्गी छ्यो पोखरी
टुरिजमफेस फुङ्लिङ । मिक्वाखोला गाउँपालिका–५ यासा (लोदेन) स्थित छ्यो थाङ्गी छ्यो पोखरी पछिल्ला दिनमा पर्यटकको रोजाइमा पर्दै गएको छ । विस्तारै प्रचारप्रसार हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै […]
