८८ हजार ३८८ भेँडा पाल्ने किसानलाई भत्ता
टुरिजमफेस जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका भेँडापालन किसानलाई प्रवद्र्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात् (गोठालो भत्ता)को व्यवस्था गरिएपछि जुम्लाका किसान उत्साहित भएका छन् । भेँडापालन प्रवद्र्धन कार्यक्रम अन्तर्गत यहाँका […]
