दसैं सुरक्षाका लागि यस्तो छ भक्तपुर प्रहरीको २४सै घण्टा क्विक रेस्पोन्स टिम
टुरिजमफेस भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले दसैँलगायतका चाडपर्व लक्षित कडा सुरक्षा योजना सार्वजनिक गरेको छ । बडादसैँदेखि दीपावली तथा छठ पर्वसम्मका चाडपर्वलाई लक्षित गरी प्रहरी परिसर भक्तपुरले क्विक रेस्पोन्स […]
