इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको पुनः निर्माणमा निःशुल्क प्राविधिक सहयोग गर्ने
टुरिजमफेस काठमाडौं । देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्याङ्कन र पुनःनिर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ । एशोसिएसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार […]
