चार दिनपछि हेलिकोप्टरबाट निभाइँदै महाभारत जंगलमा लागेको आगो
काभ्रे । काभ्रेको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने महाभारत जंगलमा गत मंगलबार दिउँसो २ बजेबाट लागेको आगो आज हेलिकोप्टरबाट निभाउन थालिएको छ । आगलागी भएको चार दिनसम्म पनि यहाँको […]
