हिउँदयाम सुरु भएपछि पर्यटक आउने आसमा पर्वतका होमस्टे सञ्चालक
टुरिजमफेस पर्वत । वर्षायामसँगै ग्रामीण सडक अवरुद्ध हुँदा यहाँका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे (घरबास) सुनसान बनेका छन् । जिल्लामा पाँच दर्जन बढी होमस्टे सेवा सञ्चालित छन् । वर्षायामका कारण सुनसानजस्तै […]
