धरहरा चढ्ने पर्यटकबाट सरकारले पायो ७ महिनामा ५ करोड रुपैयाँ, साढे २ लाख चढे धरहरा
टुरिजमफेस काठमाडौँ। विसं २०७२ को भूकम्पले पुरानो धरहरा पूर्ण रूपमा क्षति भएपश्चात् अवशेषकै छेउमा पुनः निर्माण गरेर सञ्चालनमा ल्याइएको धरहराबाट छोटो समयमै करिब ५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ […]
