भक्तपुरमा ट्राफिक चेकिङमा स्कुटर चालकको मृत्यु, स्थानीयको उग्र प्रदर्शनपछि अश्रुग्यास प्रहार
भक्तपुर । ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु भएपछि भक्तपुरमा उग्र प्रदर्शन सुरु भएको छ । स्थानीय प्रदर्शनकारीले ट्रफिक बिट भत्काएर प्रदर्शन गरेका छन् ।गठ्ठाघरमा तनाव बढ्दै गएपछि भक्तपुरको प्रहरीले अश्रुग्याससमेत […]
