रात्रिकालीन उडानमा बुद्ध एअरले एक हजार रूपैयाँसम्म भाडा घटायो
टुरिजमफेस काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एअरले रात्रिकालीन उडानको भाडा घटाएको छ । अहिलेलाई भद्रपुर, नेपालगन्ज, जनकपुर र पोखरामा हुने रात्रिकालीन उडानमा भाडा घटाइएको बुद्ध एअरले जनाएको छ । […]