बिबी एयरवेजः ‘एनओसी’ लिएको एक वर्ष बित्यो, जहाज आएनन्
टुरिजमफेस काठमाडौं । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट अध्यक्ष रहेको बिबी एयरवेजले जहाज ल्याउनका लागि ‘एनओसी’ लिएको १ वर्ष पूरा हुन अब एक साता बाँकी छ । भट्टको बिबी […]
टुरिजमफेस काठमाडौं । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट अध्यक्ष रहेको बिबी एयरवेजले जहाज ल्याउनका लागि ‘एनओसी’ लिएको १ वर्ष पूरा हुन अब एक साता बाँकी छ । भट्टको बिबी […]
टुरिजमफेस काठमाडौं । नेपाल टेलिकमले नायिका स्वस्तिमा खड्कालाई ‘ब्रान्ड एम्बेस्डर’ नियुक्त गरेको छ । स्वस्तिमाले टेलिकमको प्रवद्र्धनात्मक कार्यमा सघाउ पु¥याउनेछिन् । टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली चलचित्र क्षेत्रको […]
टुरिजमफेस काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई नेपालस्थित फ्रान्सेली दूतावासले ‘सद्भावना दूत’ नियुक्त गरेको छ । सद्भावना दूत नियुक्त भएपछि श्रेष्ठले अन्नपूर्ण हिमाल सम्बन्धमा दूतावासले आयोजना गर्ने विभिन्न कार्यक्रममा […]
टुरिजमफेस काठमाडौं । महाशिवरात्रिको अवसरमा चन्द्रागिरि केबलकारले सबैलाई केवलकारमा छुट दिने भएको छ । महाशिवरात्रिको दिन बुधवार अपरान्ह ४ बजेपछि केबलकारमा ५० प्रतिशत छुट हुने चन्द्रागिरि हिल्सले जनाएको छ । […]
टुरिजमफेस काठमाडौं । पत्रकार शरद ओझा नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्ष पदमा ओझालाई नियुक्त गरेको हो । ओझालाई आगामी ४ वर्षका लागि अध्यक्ष […]
टुरिजमफेस काठमाडौं । र नेपाल वायुसेवा निगमका ‘न्यारो बडी’ जहाज साउदी अरेबिया र चीनमा थन्किएका छन् । निगमसँग भएको दुइटै ‘न्यारो बडी’ विदेशमा थन्किएपछि यात्रु प्रभावित हुन पुगेका छन् । […]
टुरिजमफेस गुल्मी । रेसुङ्गा विमानस्थलको उडान दुई महिनादेखि बन्द भएको छ । रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले नेपाल एयरलायन्सको विमान मर्मत भइरहेको र अन्य विमानको नभएकाले नियमित उडान हुन […]
टुरिजमफेस काठमाडौं । कनेक्टिङ फ्लाइट गर्न वायुसेवा निगम र जापान एयरलाइन्सबीच सम्झौता भएको छ । निगमको जहाजले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान र त्यसपछिको कनेक्टिङ फ्लाइट जापान एयरलाइन्समार्फत अमेरिकी […]
टुरिजमफेस काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा सभा सम्पन्न भएको हो । अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष […]
टुरिजमफेस काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमासमा खुद नाफा ९.४५ प्रतिशत बढेर ४६ करोड ८१ लाख रूपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा […]