घडीअर्वामा सुरु भयो छठ पूजाको तयारी : तेस्रो देशका पर्यटकसहित एक लाखले अवलोकन गर्ने अपेक्षा
गत वर्ष घडीअर्वा पोखरीमा गरिएको छठ पूजाको सजावट : तस्वीर/रासस वीरगञ्ज । वीरगञ्जको घडीअर्वा पोखरीमा आसन्न छठपर्वको तयारी थालिएको छ । छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष दिलीप साहले […]
