कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा, पर्यटकलाई हुनेछ सहज
टुरिजमफेस मुस्ताङ । नेपाल-चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ स्थित घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी […]
