पूर्वी पहाका किसानको आम्दानीको भरपर्दो स्रोत बनेकाे अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । यस वर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ९० हजार पुगेको छ । […]
