बैंक परिवर्तन हुँदा सामाजिक सुरक्षाभत्ता लिन वृद्धवृद्धालाइ सास्ती
टुरिजमफेस खोटाङ । बैंक परिवर्तन हुँदा यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामाजिक सुरक्षाभत्ता लिने लाभग्राही समस्यामा परेका छन् । साल्पा विकास बैंकले यसअघि वितरण गर्दै आएको दशवटा वडामध्ये पाँचवटा लाभग्राहीका […]
