नागरिक लगानी कोषको अध्यक्षमा तुलसीप्रसाद घिमिरे
टुरिजमफेस काठमाडौं । नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णयअनुसार घिमिरे अध्यक्षमा नियुक्त भएका हुन् । उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट […]
