एचआइभी सङ्क्रमित एक सय ६७ जना मध्य ९५ जना सङ्क्रमितले मात्र गरे औषधि सेवन
चैनपुर (बझाङ)। बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छन् । सोमबार जिल्लास्थित सरोकारवालासँग वार्षिक समीक्षा बैठकमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित केदारस्यूँ […]