गण्डकीमा पर्यटन र सामाजिक विकास कार्यालयले एकिकृत सेवा दिन थाले
टुरिजमफेस बागलुङ । गण्डकी प्रदेश सरकार अन्तर्गतका दुई कार्यालयले बागलुङ सदरमुकामबाट एकिकृत सेवा दिन थालेका छन् । प्रदेश सरकारको निर्णय बमोजिम दुई कार्यालय एकै ठाउँमा गाभिएर एकिकृत सेवा कार्यालयको रुपमा […]
