व्यापारका लागि उपल्लो डोल्पाको मोरिम्ला नाका २० दिनका लागि खुला हुने
टुरिजमफेस सुर्खेत । उपल्लो डोल्पामा व्यापार गर्न यही साउन २५ गते नेपाल र चीनबीचको मोरिम्ला नाका खुला गरिने भएको छ । चीनको सिगात्से काउन्टीअन्तर्गत डोङ्बा प्रान्तका अधिकारीहरूसँग छलफल भई यही […]
