दसैंमा कोसेली मुस्ताङको स्याउ : “स्वदेशी उत्पादनलाई दयामाया गरेर होइन, आयतित भन्दा मिठो र सस्तो”
म्याग्दी । म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किने । “छिमेकी जिल्ला मुस्ताङमा उत्पादन हुने सिजनको फलफूल स्याउ […]