सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला
टुरिजमफेस काठमाडौं । यात्रुवाहक सार्वजनिक सवारी साधनमा सोमबारदेखि रूट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रूट परमिट खुला गरिएको […]
