तिलौराकोट र पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने तयारी
टुरिजमफेस काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कपिलवस्तुको तिलौराकोट र काभ्रेपलाञ्चोकको पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको बताएका छन् । अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसका अवसरमा पुरातत्व […]
