शुद्ध दाउरामा पकाएको नेपाली खाना खाने हो ? तयार भइसक्यो व्यञ्जन हाउस ‘दाउरा चुलो’ रेष्टुरेन्ट
टुरिजमफेस काठमाडौं । स्थानीय उत्पादन त्यो पनि शुद्ध दाउरामा पकाएको खानाको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने तपाईंहरूका लागि यो मौका आएको छ । काठमाडौंको तीनकुने नजिकै व्यञ्जन हाउस ‘दाउरा […]
