नयाँ वर्षले चम्कायो नगरकोट, धुलिखेल, बन्दीपुर, सुकेटे, चितवन, पोखरा, लुम्बिनी र नेपालगन्जका होटल
टुरिजमफेस काठमाडौं । नेपाली नयाँ वर्ष २०८२ ले नगरकोट, चितवन, पोखरा, बुटवल र नेपालगन्जका होटल भरिभराउ बनाएको छ । पर्यटकीय स्थल पोखरामा पर्यटकको चहलपहल राम्रो रहेको त्यस क्षेत्रका व्यवसायीहरूको भनाइ छ […]
