महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला सुब्बाको जीवनमा आधारित फिल्म ’अञ्जिला’
टुरिजमफेस काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ’अञ्जिला’ तयार भएको छ । जसको टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा एञ्जिला […]
