शिवपुरी हाइकिङ जाने सोच्दै हुनुहुन्छ ? ख्याल गर्नुस् अपलत्र पर्न सकिन्छ
टुरिजमफेस काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्ज काठमाडौं नजिकैको हाइकिङ जाने ठाउँ हो । प्राकृतिक सुन्दरता भएकाले यहाँ धेरै आउने पनि गर्छन् । खासगरी बिदामा दिनमा सर्वसाधारणको चहलपहल बाक्लो हुन्छ । […]