पर्यटनको दृष्टिले विश्वकै उत्कृष्ट गन्तव्य गण्डकीमा कतिले गरे हिमाल आरोहण ?
टुरिजमफेस गण्डकी । गण्डकी प्रदेश आफैँमा पर्वतीय पर्यटनको दृष्टिले विश्वकै उत्कृष्ट गन्तव्य मध्येमा पर्छ । विश्वकै हिमाल आरोहणको जेठो हिमाल अन्नपूर्ण प्रथम यही प्रदेशमा नै पर्दछ । हिमाल आरोहणका दृष्टिबाट […]
