५८ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्न बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनीलाई अनुमति
टुरिजमफेस काठमाडौं । बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई सर्वसाधारण समूहमा अंकित १ सयका दरले कुल ५८ […]
