सहकारीको रकम अपचलन : रविका साझेदार छवीलाल पक्राउ, के लामिछाने पनि पक्राउ पर्दैछन् ?

काठमाडौं । सहकारी बचत रकम ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका तत्कालीन संचालक छबिलाल जोशी पक्राउ परेका छन् । नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका जोशीलाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले […]