क्यान महासंघको आयोजनामा एआई कन्सेप्ट पेपरमा बहुपक्षीय छलफल आयोजना हुँदै
१४ असोज, काठमाडौं । कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघको आयोजनामा एआई कन्सेप्ट पेपरमा बहुपक्षीय छलफल कार्यक्रम आयोजना हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि सहित सरोकारवाला […]
