पहिलो जलवायु सम्मेलन स्थलमा पत्रकारहरुको पदयात्रा : मान्छेले पृथ्वी बोकेको गुफाडाँडा ओझेलमा
सिन्धुलाल्चोक । प्रदेश र सङ्घीय सरकारले मेलम्ची नगरपालिका वडा ९ स्थित प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ मा पूर्वाधारका लागि उचित बजेट विनियोजन नगर्दा ओझेलमा परेको छ । पर्यटकीय गन्तव्यका रुपमा […]
