पर्यटक लोभ्याउने वनफूलका कथा : घोडा र भेडाको बथानमा आहा ! ढोरपाटन !!
काठमाडौं । यतिवेला ढोरपाटन उपत्यकामा ढकमक्क फुलेका वनफूलले ढाकिएको छ । राता, पहेँला, बैजनी, गुलावी रंगमा फुलेका फूलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा वाह्य पर्यटकको ध्यान खिचेको छ । […]
