विश्व पर्यटन दिवस : संघीयसहित सातै प्रदेशका पर्यटन मन्त्री पोखरामा भेला हुने
८ असोज, गण्डकी । पर्यटनको राजधानी पोखरामा बुधबार सङ्घीयसहित सातै प्रदेशका पर्यटन मन्त्रीहरूको भेला हुने भएको छ ।विश्व पर्यटन दिवसको अवसर पारी पोखरामा पर्यटन मन्त्रीहरूको भेला हुन लागेको हो । […]
