काम गर्न नसक्ने कर्मचारी वा मन्त्री जो भएपनि पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे

११ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काम गर्न नसक्ने कर्मचारी वा मन्त्री जो भएपनि पदमा बस्ने छुट नदिने बताएका छन् । पर्यटन दिवसको अवसरमा काठमाडौंमा […]