पाथीभरामा एकै दिन पुगे ६ हजार भक्तजन, ‘२४ घण्टाको संख्या असोज महिनाभरको भन्दा धेरै’
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा शनिबार एकै दिन झन्डै ६ हजार दर्शनार्थी पुगेका छन् । दशैंको टीकापछि चहलपहल बढेको पाथीभरामा शनिबार एकै दिन पाँच हजार नौ सय ८३ […]
