नेपालकै सबैभन्दा महँगो ठाउँमा मीनबहादुरले बनाउने भए ३५० कोठाको पाँचतारे होटल, लागत कति ?

काठमाडौं – भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले दरबारमार्गमा ३५० कोठाको पाँचतारे होटलसहित अपार्टमेन्ट र भाटभटेनी स्टोर बनाउने भएका छन् । दरबारमार्ग नेपालकै सबैभन्दा महँगो ठाउँ हो । घरजग्गा कारोबारको पीक […]