कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो पौष ११ देखि हुने
टुरिजमफेस काठमाडौं । नेपालमा कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रका व्यवसायी, ब्रान्ड र सेवाप्रदायकलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्यका साथ ‘कस्मेटिका २०२५’ आयोजना हुने भएको छ। नेपालमै पहिलो र एकमात्र वृहत ट्रेड […]
