बाढी पहिरो मृतकका परिवारलाई २/२ लाख रुपैयाँ राहत दिने मन्त्रिपरिषद्काे निर्णय, बेपत्ताका परिवारले पनि पाउने
टुरिजमफेस काठमाडौं । सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरुको परिवारलाई जनही २/२ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि अनुसार उक्त राहत रकम […]
