बाढी पहिरो मृतकका परिवारलाई २/२ लाख रुपैयाँ राहत दिने मन्त्रिपरिषद्‍काे निर्णय, बेपत्ताका परिवारले पनि पाउने

टुरिजमफेस काठमाडौं  । सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरुको परिवारलाई जनही २/२ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । सोमबार बसेको  मन्त्रिपरिषद्‍ बैठकले कार्यविधि अनुसार उक्त राहत रकम […]