पूर्वगृहमन्त्री रवि लामिछानेको बयानसहितकाे प्रतिवेदन भोलि बुझाउने तयारी

काठमाडौँ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन भोलि बुझाउने तयारी गरिएको छ । समितिले पूर्वगृहमन्त्री रवि लामिछानेसहितको बयान लिएर प्रतिवेदन तयार पारेको छ । […]