सहकारी ठगी प्रकरण : के पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्दैछन् ?

काठमाडौं । सहकारी ठगीबारे छानबिनका लागि गठित संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएसँगै रवि लामािछानेलाई पक्राउ गर्न परहरी परिचालन भइसकेको स्रोतले बताएको छ । गृहमन्त्री रमेश […]