साहसिक पर्यटनको अपार सम्भावना बोकेको घोर्ले भिर
टुरिजमफेस फिक्कल। ठाडो स्वरुप, टाढाबाट पर्खालजस्तो देखिने चट्टानी बनावटमा रहेको इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीको तोभाङमा अवस्थित भौतिक पूर्वाधारको अभावमा पर्यटकको आकर्षणको केन्द्र बन्न सकेको छैन । वरिपरि हरियाली डाँडाकाँडा र […]
