जलवायु परिवर्तनको असर : पानीका मुहान सुकेपछि खाली भयो मुस्ताङको ध्ये गाउँ
२ असोज, म्याग्दी । दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण भने जलवायु परिवर्तन हो । जलवायु […]
