पर्यटकका लागि आकर्षण बन्दै ‘पानीघट्ट’, घट्टमै पिसेका परिकार खान पाउँदा झनै दंग !

२३ साउन, मनाङ । पछिल्लो समय नेपालमा पनि भ्रमण तथा अवलोकन गर्ने परम्परा विकास हुँदै गएको छ । अधिकांश पर्यटकीय गन्तव्यमा बाह्य पर्यटकका साथै आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति देख्न सकिन्छ […]