बजेटमा पर्यटन, कृषि र पूर्वाधार क्षेत्रलाई प्राथमिकता देऊ
टुरिजमफेस काठमाडौंं । प्रतिनिधिसभाको मंगलवारको बैठकमा भाग लिने सांसदहरुले कृषि, पर्यटन र पूर्वाधार क्षेत्रलाई प्रामिकतामा राखेर बजेट ल्याउन माग गरेका छन् । सांसद सञ्जयकुमार गौतमले समृद्धिको आधारका रुपमा रहेको कृषि […]
