ग्लोबल आईएमई बैंकका ग्राहकलाई मणिपाल शिक्षण अस्पतालमा छुट्टै छुट, दर्ता र डाक्टर शुल्कमा सतप्रतिशत छुट
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने विषयमा दुवै पक्षबीच सम्झौता भएको छ । समझदारीपत्रमा बैंकको गण्डकी […]
