मनास्लुक्षेत्र जाने पर्यटकले पालिकालाई १००० रुपैयाँ शुल्क तिर्नुपर्ने, ३/३ ठाउँमा शुल्क तिर्दा हैरान
४ असोज, गोरखा। गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटकसँग उठाउन थालेको शुल्क विवादमा परेको छ । १ असोजदेखि पालिकाले विदेशी पर्यटकसँग एक हजार र स्वदेशीसँग २०० रुपैयाँ उठाउन थालेको छ । विदेशी […]
