शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउनुपर्ने, के गर्ला सरकारले ?
टुरिजमफेस काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नुवाकोटस्थित शेरा दरबारको झण्डै एक सय ६८ रोपनी जग्गा दुरुपयोग भएकाले सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । सिआइबीका प्रमुख, प्रहरी […]