जलवायु परिवर्तनसँग जुध्न विकसित राष्ट्रले नेपाललगायतका विकासशील राष्ट्रलाई वार्षिक ३०० डलर बिलियन सहयोग गर्ने
टुरिजमफेस काठमाडौं । जलवायु परिवर्तनसँग जुध्न विकसित राष्ट्रहरूले विकासशील राष्ट्रलाई वार्षिक ३०० बिलियन डलर सहयोग गर्ने सहमति गरेका छन् । अजरबैजानको बाकुमा भएको कोप–२९ सम्मेलनमा धनी राष्ट्रहरूले जलवायु परिवर्तनसँग जुध्न […]